सङ्घीय गठबन्धन आन्दोलनका लागि जनमत निर्माण गर्दै

काठमाडौं । सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले गैरभौगोलिक प्रदेशसहित १० वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने भएको छ । गठबन्धनले आगामी एकसाताभित्रै काठमाडौँमा बृहत् अन्तरक्रिया गर्नेछ । गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सरकारसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन परिमार्जनसहित व्यवस्थापिका–संसद्मा अविलम्ब प्रक्रिया … Continue reading सङ्घीय गठबन्धन आन्दोलनका लागि जनमत निर्माण गर्दै